Logo
Logo

पहिरोले बेनी-जोमसोम सडक पूर्ण अवरुद्ध


315
Shares

काठमाडौं । पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ बजे रघुगंगा गाउँपालिका–२ बैसरीमा माथिबाट पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड रूपमा अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्