Logo
Logo

उखु किसानलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई 


252
Shares

काठमाडौं । उखु किसान आन्दोलनलाई समर्थन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई माइतीघर मण्डला पुगेका छन् ।

The current image has no alternative text. The file name is: babauram-bhatrie.gif

सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनमा रहेका छन् । 

बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्