Logo
Logo

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता


819
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् ।

The current image has no alternative text. The file name is: darta.gif

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले आजै सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्