Logo
Logo

इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन


567
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेटको विरोधमा काठमाडौँको मिनभवनमा रहेको यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन गरेको छ । 

The current image has no alternative text. The file name is: nara-baji.jpg

बहुमतका नेता कार्यकर्ताहरूले शुक्रवार इम्बोस्ड नम्बर प्लेटको लिपिको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ब्यानर र पम्प्लेटसँगै नाराबाजी गर्दै सरकारले लागू गराउन खोजेको नम्बर प्लेट सम्बन्धी नयाँ नियमको विरोधमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्