Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


189
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुन भनिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्