Logo
Logo

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु


63
Shares

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

The current image has no alternative text. The file name is: karfu-genz-baneshwor.jpg

सिभिल अस्पतालका अनुसार  घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०-८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्