Logo
Logo

प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते


63
Shares

पोखरा । पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । मुख्यमन्त्री कार्यालय घेराउको क्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएकाको उपचारका लागि अस्पताल लगिएको छ ।

The current image has no alternative text. The file name is: pokhara.jpg

काठमाडौंमा भएको आन्दोलनका कारण सोमबार बानेश्वर क्षेत्रमा तनाव उत्पन्न भएको छ । आन्दोलनकारीहरूले संसद् भवन प्रवेश गर्न खोज्ने र पर्खाल भत्काउने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको बताइएको छ । स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको छ, तर आन्दोलनकारीहरू हटेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्