Logo
Logo

जेनजी आन्दोलन : ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु


252
Shares

काठमाडौं । ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये चार जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

The current image has no alternative text. The file name is: karfu-genz-baneshwor.jpg

 यसअघि, सिभिल अस्पतालमा पनि एक जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्