Logo
Logo

जेनजी आन्दोलन : तयारी अवस्थामा आर्मी


819
Shares

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा जेन-जीको आन्दोलनस्थल नजिक नेपाली सेना तयारी अवस्थामा तैनाथ छ ।

The current image has no alternative text. The file name is: army.gif

सेनाको एक ट्रक उक्त क्षेत्रमा करिब ५० मिनेटदेखि रोकिएको छ । नेपाली सेना शान्तिपूर्ण रूपमा तैनाथ रहँदा जेन९जी प्रदर्शनकारीहरूले आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्