Logo
Logo

जेनजी प्रदर्शन : सुन्धाराको प्रहरी बिटमा आगो लगाइयो


63
Shares

काठमाडौं । जेनजी प्रदर्शनकारीले सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएका छन् । आगलागी नियन्त्रणमा आइसकेको छ । बानेश्वरबाट लखेटिएका प्रदर्शनकारी त्यहाँ पुगेका थिए । उनीहरूले साँझ पौने ६ बजे आगो लगाए ।

The current image has no alternative text. The file name is: kathamandu.gif

प्रदर्शनकारीको सङ्ख्याभन्दा प्रहरी कम भएका कारण तत्काल प्रतिकार गर्न नसकिएको जनाइएको छ ।  तर, उनीहरू फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्