Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


2.1k
Shares

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: mantri.gif

मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा स्थितिका विषयमा सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्