Logo
Logo

एमाले केन्द्रीय सदस्य उषाकिरणले मागिन् प्रधानमन्त्री ओलीको राजीनामा


4k
Shares

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।

The current image has no alternative text. The file name is: rajina.jpg

उनले सामाजिक सञ्जाल मार्फत आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीको राजीनामा मागेकी हुन् ।

‘गृहमन्त्रीले मात्रै राजीनामा दिएर हुन्न,’ तिम्सेनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्