Logo
Logo

काभ्रेमा पनि लगाइयो कर्फ्यु


189
Shares

काभ्रपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो ।

बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फयू लगाएको हो । काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्