काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् । अहिले प्रदर्शनकारीले नाराबाजीसहित उग्र प्रदर्शन गरिरहेका छन् ।