Logo
Logo

बानेश्वर क्षेत्र तनावग्रस्त, सडक आन्दाेलनकारीको कब्जामा


693
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । कफ्र्यु आदेश जारी भए पनि प्रदर्शनकारीहरुले अवज्ञा गर्दै सडक नै कब्जा गरेका हुन् ।

प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ । शंखमुलतर्फ जाने सडक पूरै कब्जा गरेर आगो बालिरहेका प्रदर्शनकारीहरु अहिले बानेश्वर चोक पुगेका छन् । उनीहरुले सडकमा आगो बालेर प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्