Logo
Logo

आन्दोलनकारीले जलाए राष्ट्रपतिको घर


630
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ । सोमबार १९ जनाको मृत्यु भएपछि आक्रोशित आन्दोलनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन् ।

दोस्रो दिन आन्दोलनकारीहरुले सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको ।

प्रतिक्रिया दिनुहोस्