Logo
Logo

केपी ओलीले बालुवाटार छाडे, कहाँ गए ?


6.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै उनले सरकारी निवास बालुवाटार छाडेका छन् ।

बालुवाटार छाडेर उनी कता गए भन्ने खुलेको छैन । अहिले सरकारी निवासभित्र जेनजी आन्दोलनकारीहरु प्रवेश गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000