Logo
Logo

प्रदर्शनकारीहरूले पुरातत्त्व विभागको गरे संरक्षण


504
Shares

काठमाडौं । प्रदर्शनकारीहरूले रामशाह पथमा रहेको पुरातत्त्व विभागको संरक्षण गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्त्व विभागको भने संरक्षण गरेका छन् ।

The current image has no alternative text. The file name is: pardshan.gif

उनीहरूले ‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौँ’ भन्ने प्लेकार्ड बोकेका थिए । 

प्रतिक्रिया दिनुहोस्