Logo
Logo

नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली


1.2k
Shares

नेपालगन्ज । नेपालगन्ज कारागारमा कैदीहरुले आगजनी गरेका छन् ।

कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताएका छन् । अहिले कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

आगजनी पश्चात कैदीहरु भित्रबाट निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ ।

प्रतिक्रिया दिनुहोस्