Logo
Logo

झलनाथकी श्रीमतीको देब्रे हात काटियो


10k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनमा रविलक्ष्मीलाई घरमै जिउँदै आगो लगाएका थिए । 

The current image has no alternative text. The file name is: jhalanath.gif

त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका छन् ।  झलनाथ खनाल पनि हाल अस्पतालमै रहेका छन् । खानालले चित्रकार स्वास्थ्य सुधार आइरहेको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्