Logo
Logo

त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’


2k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ ।

The current image has no alternative text. The file name is: thailand.gif

काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न नसकेको हो । ‘टीएलएम २२०’ उडान नम्बरको यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो ।

सामान्यतया अवतरणका बेला आवश्यक शतप्रतिशत तयारी नपुगी जहाज धावनमार्गतर्फ आएको पत्ता लागे पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित अवतरण गराउँछन् ।

प्रतिक्रिया दिनुहोस्