Logo
Logo

पोखरामा तय भएको एमाले ११ औँ महाधिवेशन काठमाडौंमा हुने


1.3k
Shares

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ। यसअघि पोखरामा हुने तय भएको भए पनि आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

The current image has no alternative text. The file name is: yamale-1.jpg

‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मङ्सिर २७ देखि २९ मै हुनेछ।’

प्रतिक्रिया दिनुहोस्