Logo
Logo

खेलकुद मन्त्रीले गरे त्रिवि क्रिकेट रङ्गशाला अवलोकन 


252
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको अवलोकन गरेका छन् । 

The current image has no alternative text. The file name is: bablu.jpg

शनिवार उनी आयोजना स्थल पुगेर कामको प्रगति, निर्माण गुणस्तरलगायतबारे जानकारी लिएका हुन् ।

अवलोकनका क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिले मन्त्री गुप्तालाई ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्