Logo
Logo

झलनाथ खनाल पनि एकता राष्ट्रिय सम्मेलनमा सहभागी


693
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ९ बाम घटकको एकता घोषणा सभामा सहभागी भएका छन् ।

The current image has no alternative text. The file name is: jhalanath.jpg

काठमाडौंको भृकुटिमण्डपमा जारी नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा खनाल सहभागी भएका हुन् ।

यस अघि एकताप्रति असन्तुष्टि व्यक्त गर्दै आएका खनालले गएराती मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँगै अलग्गै दल बनाउने बताएका खनाल अन्ततस् एकता प्रक्रियामा सामेल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्