काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

चितवनको सौराहमा जारी पार्टीको विस्तारित बैठकमा उनले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । उनले आफ्नो प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, पार्टीको अबको कार्यदिशा, निर्वाचन, जेनजी आन्दोलन लगायतका विषय उल्लेख गरेका छन् । बैठक आज र भोलि चल्नेछ ।
यस्तो छ प्रतिवेदन :














