काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद सचिवालयको भवनमा बस्ने भएको हो ।
बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
२३ कार्तिक २०८२, आइतबार ०८ : ३० बजे