Logo
Logo

दार्चुलामा भूकम्पको धक्का महसुस


504
Shares

काठमाडौं । दार्चुलाको गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउसो २:४३ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्