Logo
Logo

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए


189
Shares

काठमाडौं । म्यानमारमा आकर्षक रोजगारीको प्रलोभनमा अवैध रूपमा काममा लगाइएका ३७ जना नेपालीलाई थाइल्यान्डस्थित नेपाली राजदूतावासले उद्धार गरी नेपाल फर्काएको छ।

The current image has no alternative text. The file name is: thailand.jpg

अनलाइन ठगी केन्द्रमा छापा मार्ने क्रममा उद्धार गरिएका यी नेपालीलाई आजै नेपाल एयरलाइन्समार्फत नेपाल पठाइएको दूतावासले जनाएको छ।

साथै, म्यानमारको म्यावडीमा २३ जना, थाइल्यान्डको मेसोटमा २ जना र कम्बोडियाका ४ जना नेपालीलाई पनि यथाशीघ्र नेपाल फर्काउने प्रयास जारी रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्