Logo
Logo

सुर्खेत-१ बाट पूर्णबहादुर खड्काको एकल नाम सिफारिस


0
Shares

काठमाडौं । सुर्खेत क्षेत्र-१ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम  सिफारिस गरिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्