Logo
Logo

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


1.1k
Shares

काठमाडौं । नेकपा एमालेले अहिले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।

नेतृत्व चयन सहज बनाउन बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार केन्द्रीय कमिटी बैठक भएपछि मात्रै बन्द सत्र शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्