Logo
Logo

दोस्रोपटक एमाले महासचिव बने शंकर पोखरेल


756
Shares

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी दोस्रो पटक एमालेको महासचिवमा निर्वाचित भएका हुन् । पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्