Logo
Logo

जाँचबुझ आयोगको म्याद एक महिना थप


378
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गरेको छ । 

The current image has no alternative text. The file name is: gauri-bdr-adhikari.jpg

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यअवधी थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । आयोगको म्याद यही पुस ९ गते सकिँदै थियो । 

प्रतिक्रिया दिनुहोस्