Logo
Logo

संसद् पुनर्स्थापना विषयमा षड्यन्त्रको आँखा नचम्काउन रविको चेतावनी


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाको लागि चलिरहेको दौडधुपबारे सूचना पाएपछि षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: rabi-5.jpg

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका लामिछानेले भने, “म सुन्ने क्रममा छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप सुरु भएको छ। कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको होर ? जनताको मुद्दा राख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको होरु षड्यन्त्रको आँखा बन्द गर्नुहोला, धेरै आँखा नचम्काउनुहोला ।”

उनले भत्किएको सिंहदरबारलाई केवल पुनर्निर्माण गर्नु पर्याप्त नभएको भन्दै यसलाई बदल्नुपर्ने आवश्यकता औँल्याए । “सिंहदरबार बनाएर मात्रै हुँदैन, बदल्नु पनि जरूरी छ । जेनजीले गरेको योगदानलाई पूरा गर्नका लागि यसतर्फ ध्यान दिनुपर्नेछ,” रविले थपे ।

प्रतिक्रिया दिनुहोस्