Logo
Logo

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि 


378
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । 

The current image has no alternative text. The file name is: rabi-7.jpg

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी हुने जनाइएको छ । उनीहरूबिच साँझ साढे ६ बजे भेटवार्ता हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्