Logo
Logo

देउवा भेट्न महाराजगञ्ज पुगे ओली


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: oli-deuwa-2.jpg

देउवालाई भेट्न ओली एमाले महासचिव शङ्कर पोखरेल देउवा निवास महाराजगन्ज पुगेका छन् ।  भेटमा राजनीतिक अवस्था, महाधिवेशनपछि आएको एमाले, निर्वाचनका विषयमा छलफल हुनेछ ।  

दुवै दलले विघठित प्रतिनिधि सभा पुनस्थापना गरी बन्ने सरकारले निर्वाचन गराउनुपर्ने दाबी गर्दै आएका छन् । दुवै दलले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्