Logo
Logo

आइतबार एमाले सचिवालय बैठक बस्दै


630
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

The current image has no alternative text. The file name is: yamale-2.gif

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाउनुपर्ने तालिका रहेकाले उम्मेदवारको टुङ्गो लगाउन बैठक बस्न लागेको बताइएको छ ।

साथै बैठकले ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्