Logo
Logo

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक सुरु


441
Shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । ११औँ महाधिवेशनपछि पहिलोपटक च्यासलमा सचिवालय बैठक बसेको हो ।

The current image has no alternative text. The file name is: baithak-3.jpg

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने जनाइएको छ ।

यसका साथै नेताहरूको कार्य विभाजन तथा अन्य आन्तरिक विषयमा पनि छलफल र निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्