Logo
Logo

एमालेले भोलि निर्वाचन आयाेगमा बन्दसूची बुझाउने


1k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्द सूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

आइतबार केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले भनेका छन्- बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुङ्गाएर भोलि आयोगमा पेस गर्ने निर्णय भयो ।’

प्रतिक्रिया दिनुहोस्