Logo
Logo

रास्वपाको आदिवासी जनजाति समूहमा टासी, सत्यकला र गुरुङलाई धेरै मत


2k
Shares

काठमाडौं । जेनजी अभियानता टासी ल्हान्जोम रास्वपाको समानुपातिक प्रारम्भिक सूचीमा आदिवासी जनजाति समूहबाट शीर्ष तीन बढी मत प्राप्त गर्ने उम्मेदवारमध्ये एक बनेकी छन ।

उनले १३ हजार ७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा परेकी हुन् । मतपरिणामबाट उत्साहित भएकी टासीले लेखेकी छन्, ‘तपाईहरूको विश्वास र समर्थनको परिणाम हो, अब हामी नेतृत्व गर्दै विजयको बाटोमा अघि बढ्नेछौँ।’

आदीवासी जनजातितर्फबाट पहिलो स्थानमा उत्तम बहादुर गुरुङले १६ हजार १२ प्राप्त गरेका छन् । त्यस्तै सत्यकला राईले १४ हजार २ सय १ मत ल्याएर दोस्रो भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्