Logo
Logo

अछाम-१ बाट नेकपाका भीम रावलसहित ८ उम्मेदवार सिफारिस


567
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट डा. भीम रावलसहित ८ जनाको नाम सिफारिस गरेको छ ।

रावलसहित मदन भुल, कुलबहादुर कुँवर, लोक बहादुर बोहरा ज्वाला, शिव सुन्दर शाही, सरस्वती रावल,नवयुवाबाट चन्द्र भण्डारी र पुष्प साउदको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्