Logo
Logo

न्यायाधीशमाथि धम्की दिएको आरोपमा राजकुमार तिमल्सिना पक्राउ


819
Shares

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: rajkumar.jpg

तिमल्सिनामाथि ‘डार्क फाइल नेपाल’ अभियानको नाममा न्यायाधीशहरूलाई धम्की दिने आरोप लागेको थियो । प्रहरीले उनलाई पोखराबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्