Logo
Logo

गगन-विश्वले गरे कांग्रेस नियमित महाधिवेशन स्थगन


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको जानकारी गराएका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन मात्रै भएको बताएका हुन् ।

The current image has no alternative text. The file name is: gagan-bishow.jpg

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्