Logo
Logo

कांग्रेस महाधिवेश वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ ।

The current image has no alternative text. The file name is: congresss.jpg

जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको हो ।

पुस २६-२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गरेका गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्