Logo
Logo

गगन र विश्वप्रकाश कांग्रेस केन्द्रीय समिति बैठकमा नजाने


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमितिको बैठकमा नजाने भएका छन् । 

The current image has no alternative text. The file name is: gagan-bishow.jpg

विशेष महाधिवेशनमा सहभागी महामन्त्रीसहित केन्द्रीय सदस्यहरू कांग्रेस केन्द्रीय कार्यालयमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका हुन् । विशेष महाधिवेशनमा व्यस्त महामन्त्री र केन्द्रीय सदस्यहरू बैठकमा नजाने भएका हुन् । 

कांग्रेसमा विशेष महाधिवेशनले उत्पन्न विवाद मिलाउन संस्थापन र महामन्त्रीद्वय पक्षबीच संवाद भइरहेको छ । संस्थापन पक्षले आन्तरिक छलफल गरेर रणनीति बनाइरहँदा महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाइरहेका छन् । 

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्