Logo
Logo

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा चालिसे नियुक्त


819
Shares

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् । बिहीबार बसेको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो ।

कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा बसेको बैठकले चालिसेलाई प्रवक्ता मनोनित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।

बुधबार सम्पन्न विशेष महाधिवेशनले गगनको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्