Logo
Logo

पहिलोपटक वरिष्ठ नेताका रूपमा एमाले बैठकमा विद्या भण्डारी


0
Shares

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित पार्टी कार्यालयमा जारी छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताका रूपमा पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।

केन्द्रीय कमिटीले स्थायी कमिटीमा पदाधिकारीसहित थप सात जना मनोनीत गरेपछि बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आगामी गतिविधिबारे छलफल भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्