काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ ।

दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ । त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आज एकता घोषणासभा हुने जानकारी दिइएको छ ।
१ माघ २०८२, बिहिबार १६ : ३१ बजे