Logo
Logo

आयोगले मान्यता दिएपछि खुसी मनाउँदै गगनपक्षीय कांग्रेस कार्यकर्ता 


693
Shares

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ता खुसी मनाउन थालेका छन् ।

निर्वाचन आयोग परिसरबाहिर आज दिउँसोदेखि नै शेरबहादुर देउवा र गगन थापा पक्षका कार्यकर्ताहरू धर्नामा बसेका थिए ।

आयोगको निर्णय सार्वजनिक भएसँगै गगन पक्षीय कार्यकर्ताले खुसीयालीमा नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्