Logo
Logo

मेयर बालेन राजीनामापछि काठमाडौं महानगरको आकस्मिक बैठक जारी 


882
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै महानगरको आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ ।

महानगरको मुख्यालय काठमाडौं प्लाजामा केही बरे अघिदेखि बैठक सुरु भएको हो । मेयर शाहको राजीनामा पत्र बुझेसँगै कार्यवाहक प्रमुख बनेकी सुनिता डङ्गोलको अध्यक्षतामा अहिले महानगरको आकस्मिक बैठक बसिरहेको छ।

बैठकले निवर्तमान मेयरलाई धन्यवाद दिँदै औपचारिक बिदाइ गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्