Logo
Logo

ताप्लेजुङमा यागेशले पाएनन् टिकट, क्षितिज थेबे एमाले उम्मेदवार


5k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । 

पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई उम्मेदवार बनाएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन् ।

भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए । यता, पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्